Logo

नेपाल बंगलादेश बैंकले खोल्यो एकै पटक ३ शाखा, शुक्रबारदेखि सेवा शुरु

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले एकै पटक ३ नयाँ शाखा बिस्तार गरेको छ । यससँगै बैंकको शाखा संख्या ५० पुगेको छ । बैंकले नवलपरासीको देवचुली नगरपालिको वडा नं १३ दलदले, सुनसरीको ईटहरी उपमहानगरपालिका, वडा नं १ ईटहरी बजार र छथर गाँउपालिका वडा नं ६ सिन्धुवा बजारमा शाखाहरु सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुको बैंकका…