काठमाडौं । १ महिनामा विदेशी पर्यटकबाट ४ अर्व २६ करोड रुपैयाँ भित्रिएको छ । सन् २०१७÷ १८ को पहिलो १ महिनामा नेपाल घुम्न आएका विदेशी पर्यटकले सो रकम खर्च गरेका हुन् । गत आवको पहिलो १ महिनामा ३ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको थियो ।। चालु आवमा विदेशी पर्यटकले गत आवको तुलनामा १७ दशमलब ८…