Logo

एभरेष्ट बैंकले कमायो ५३ करोड, खराब कर्जा घट्यो

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको सोही अबधिको तुलनामा सवाँ २ करोड रपैयाँ बढी हो । सो अबधिसम्म आइपुग्दा बैंकले ९९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि ८१ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।…