Logo

युनिलिभरका प्रवन्ध निर्देशक चौहानले दिए राजिनामा, मंगलबारबाट नै काम छाडे

काठमाडौं । युनिलिभर नेपालका प्रवन्ध निर्देशक सुयस चौधरीले पदबाट राजिनामा दिएका छन्। चौधरीले मंगलबारबाट लागु हुने गरि राजिनामा दिएको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई सो जानकारी दिएको छ । उनी १५ महिना अघि श्रीकान्त श्रीनिवास माधवनको उत्तराधिकारीको रुपमा उनी नेपाल आएका थिए। त्यस अघि उनी हिन्दुस्थान युनिलिभरमा कष्टुमर मार्केटिङ विभागको महाप्रवन्धक थिए। कम्पनीको प्रवन्ध…