काठमाडौं । आगामी ५ बर्ष भित्र नेपालमा थप २ हजार ३ सय ९ मेगावाट विद्युत उत्पादन हुने भएको छ । निर्माणाधिन १० ओटा जलविद्युत आयोजनाबाट सन् २०२३ सम्म २ हजार ३ सय ९ मेगावाट बराबरको विद्युत उत्पादन हुने भएको हो । निर्माणाधिन १० ओजनामध्य ६ ओटा नेपाल विद्युत प्राधिकरणको सहायक कक्पनी र अन्य ४ ओटा…