काठमाडौं । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स भिसा (डिभी)का लागि आगामी मंगलवारदेखि आवेदन खुल्ने भएको छ । अमेरिकी दूतावासका अनुसार मंगलवार ९:४५ बजेबाट आवेदन दर्ता हुनेछ । डिभीको आवेदन कात्तिक २२ गते बन्द हुने छ । डब्लुडब्लुडब्लु डट डिभी लोटरी डट स्टेट डट गिओभी मा गई डिभी भर्न सकिन्छ । डिभी भर्दा प्रयोग हुने फोटो…