Logo

बिजय गच्छदार बने अन्तिम सांसद, भगवती चौधरी ३२१ मतले पराजित

बिजय गच्छदार बने अन्तिम सांसद, भगवती चौधरी ३२१ मतले पराजित


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका बिजयकुमार गच्छदार अन्तिम सभासद बनेका छन् । उनी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन् ।

पटक–पटकको विवाद पछि मतगणना भएको सो क्षेत्रमा उनले नेकपा एकालेका भगवती चौधरीलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरी बिजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी छन् ।
यसँगै गच्छदार लगातार छैठौं पटक सांसद बनेका छन् । उनी २०४८ सालदेखि लगातार सांसद बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL