Logo

२० अर्बको पूर्वाधार विकास बैंक खोल्न राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापनमा लागि स्वीकृति प्रदान गरेको छ । लामो समयदेखि प्रक्रियामा रहेको पूर्वाधार विकास बैंक स्थापनका लागि नेपाल राष्ट्र बैंकको बिहीबार बसेको बोर्ड बैंठकले स्वीकृति प्रदान गरेको हो । पूर्वाधार विकास बैंक स्थापना गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको र अब प्रवद्र्धले कुल रकमको ४५ प्रतिशत रकम जम्मा…