Logo

प्रहरीले सार्वजनिक गर्याे ३३ किलाे सुन तस्करीका नाईके गाेरेलाई, थप अनुसन्धानका लागि माेरङ लगिदै

काठमाडौं । प्रहरीले ३३ किलोग्राम सुन तस्करीका दोषी चूणामणि उप्रेती ‘गोरे’ लाई सार्वजनिक गरेको छ । तस्करीका मुख्य आरोपी ‘गोरे’ लाई गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरेको हो । समितिका अनुसार काठमाडौं आएको सुचना पाए लगतै पछ्याउने क्रममा काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो । ‘गोरे’ लाई आज विहान…