काठमाडौं । ग्लोबल की टेक्नोलोजीले आफ्नो मोबाइल एप्स ‘रिचार्जर’ अपडेटेड भर्सनमा सार्वजनिक गरेको छ । कम्पनीले गएको शुक्रबार उक्त मोवाइल एप्स सार्वजनिक गरेको हो । ‘नेपाली एप्स हामी नेपाली हरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा सगरमाथामा शुक्रबार फहराइएको थियो । सोहि दिन उक्त एप्सको नयाँ भर्सन सार्वजनिक गरिएको हो…