काठमाडौं । सरकारले विभिन्न मन्त्रालय अन्तरगतका २८ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ । सरकारको निर्णय अनुसार बढुवा भएका १२ नयाँ सहसचिवहरुले पदस्थापन गर्नुका साथै १६ सहसचिहरु सरुवा भएका हुन । सरकारले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १२ जनालाइ देशका विभिन्न मुख्य शहरहरुमा पदस्थापन गराएको छ । त्यस्तै सोहि मन्त्रालय अन्तरगतका ५ जनालाइ…