काठमाडौं । एभरेष्ट बैंकले नुवाकोटमा एकैपटक दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले नुवाकोटको बट्टार र दुप्चेश्वर गाउपालिकामा नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकको बट्टार शाखाको बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यसैगरी, दुप्चेश्वर शाखाको दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष…