काठमाडौं । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नगर सफाइका लागि सूर्योदय अगावै फोहर संकलन गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए। क्लिन द सिटी अभियान अन्तर्गत शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २१ को सफाइमा सहभागी हुँदै उनले यस्ते बताएका हुन् । साथै महानगरलाई मास्क नलगाई हिँड्ने अवस्थामा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । सफाइमा सहभागी महानगरका कार्यकारी…