काठमाडौं । आर्थिक बर्षको अन्त्य हुँदै जाँदा सेयर बजारमा कारोबार रकममा गिरावट आएको छ । साताको पहिलो अर्थात आर्थिक बर्षको अघिल्लो दिन सेयर बजारमा जम्मा १९ करोड ३८ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । आर्थिक बर्षको अन्त्यका कारण लगानीकर्ताहरुमा क्लोजिङको चापका कारण बजारमा कारोबार रकम खस्किएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । बजारमा सेञ्चुरी कमर्सियल…