लक्ष्मी लघुवित्तले आफ्ना सेयर धनीलाई २६ प्रतिशत बोसन दिने भएको छ । कम्पनीले बोनस सेयर र नगद लाभांस गरी २६ दशमलव ३२ प्रतिशत लाभांस दिन लागेको हो । जस अनुसार लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १६ दशमलव ३२ प्रतिशत नगद लाभांस दिन लागेको हो । उक्त बोसन वितरणका लागि लक्ष्मीको मंगलबार बसेको संचालक समितिको…