काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै वाणिज्य बैंकहरुलाई भारतीय मुद्रामा ऋण लिन पाउने बाटो खुला गरेको छ । चालु आर्थिक बर्षको मौद्रिक नितिमार्फत वाणिज्य बैंकहरुले कुल प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुरुप विदेशी विनिमय ऐन २०१९ को दफा १० ‘ख’…