काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ शनिबार साँझ हुने भएको छ । मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रिहरुमा राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका हुन् । यस्तै कुन्ती साही, भास्कर भद्रा,…