Logo

ठेकदार कम्पनीको लापरबाही बढ्यो, ३ महिनामा ३२ कम्पनी कालो सूचीमा

काठमाडौं । पछिल्लो समय ठेकेदार कम्पनीको लापरबाही बढेको छ । ठेकेदार कम्पनीहरुले काम बीचमै छाडेर भाग्ने तथा टेण्डर परेपछि पनि सम्झौता गर्न नआउने क्रम बढेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ३२ वटा कम्पनी कालो सूूचीमा परेका सार्वजनिक खरिद अनुगमक कार्यालयका सचिव विनोद केसीले बताए । ‘पछिल्लो…