Logo

कालिञ्चोक केवलकारको ९५ प्रतिशत काम सम्पन्न, घटस्थापना देखी संचालन, १० करोडले बढ्यो लागत

काठमाडौं । दोलखामा निर्माणधिन केवलकारको लागत बढने भएको छ । आयोजनाको कुल अनुमानित लागत ३५ करोड रुपैयाँ रहेको थियो । तर बिभिन्न समस्याले गर्दा आयोजनाको लागत बढेर करिब ४५ करोड रुपैयाँ पुग्ने देखिएको छ । निर्माण सामग्रीको बढ्दो मूल्य तथा वर्षायामले गर्दा काम हुन नसके पछि लागत बढेको संचालक वाल कृष्ण शिवाकोटीको भनाई रहेको छ…