Logo

यी हुन् विश्वका सबैभन्दा सुरक्षित १० एयरलाइन्स

काठमाडौं । एयरलाइन रेटिङ डट कमले सुरक्षित एयरलाइन्सको  बार्षिक सूची सार्वजनिक गरेको छ । ४०९ एयरलाइन्सबाट २० सुरक्षित चुनेको हो । युनाइटेड नेशन्स इन्टरनेशनल सिभिल एभिएशन अर्गनाइजेशनको सहयोगमा सेफ्टिी रेटिङ सिस्टम विकास गरिएको हो । पछिल्लो १० बर्षमा यसको घातक रेकर्ड, अन्तरराष्ट्रिय एयर ट्रान्सपोर्ट एशोशिएशन सेफ्टिी अडिटमा नतिजा, देशको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनको आठ सुरक्षा…