Logo

चीनले बुझायो केरुङ–काठमाडौं रेलमार्ग प्रारम्भिक अध्ययन प्रतिवेदन, २६ गते मोडालिटीमा टुङ्गो लगाइने

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन चीनले नेपाल सरकारलाई बुझाएको छ । आजबाट काठमाडौंमा सुरु भएको सचिबस्तरिय केरुङ–काठमाडौं बैठकमा सहभागि हुन काठमाडौं आईपुगेका नेशनल रेल्वे अथोरिटी चाइनाको उपप्रशासक आन लुसुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब मधुसुदन अधिकारीलाई सो प्रतिवेदन बुझाएको हो । केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी चीनले तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल…