Logo

ग्लोबल आइएमई बैंकको २ शाखा विस्तार, पुग्यो पाल्पाको तानसेन र पूर्वीखोला

काठमाडौं । ग्लोबल आइएमई बैंकले आईतबार पाल्पामा २ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको पाल्पाको तानसेन शाखा र पूर्वखोला शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले संयुक्त रुपमा उद्घाटन गरेका छन । उदघाटन कार्यक्रममा बोल्दै गर्भनर नेपालले आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र…