काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम विपरित काम गर्ने चार वटा योजना व्यवस्थापक (क्यापिटल) लाई कारबाही गरेको छ । बोर्डले स्थलगत तथा ग्रैह्रस्थलगत निरीक्षणको क्रममा सामूहिक लगानी कोष नियमावली विपरित काम गरेको पाइएपछि विभिन्न ४ वटा योजना व्यवस्थापकलाई कारबाही गरेको हो । बोर्डका अनुसार नियम पालना नगर्ने सिबिआइएल क्यापिटल लि, एनआईसि एशिया क्याापिटल लि, लक्ष्मी क्यापिटल…