काठमाडौं । अब प्रत्येक सरकारी कार्यालयहरुले आफ्नो वेबसाईट बनाउनुपर्ने भएको छ । सरकारले सुचना प्रविधिनसम्बन्धी ब्यवस्था गर्न बनेको विधेयकमार्फत पत्येक सरकारी कार्यालयले आफ्नो कार्यालयको वेबसाईट बनाउनु पर्ने ब्यबस्था गरेको हो । हाल नेपालका प्रायजसो नगरपालिका, गाउँपालिका लगायतका सरकारी कार्यालयहरुले आफ्नो कार्यालयको वेबसाईट बनाएका छैनन । उक्त कार्यालयहरुको वेबसाईट बनाउनका लागि सरकारले डट एनपीमा डोमेन दर्ता…