काठमाण्डौं । सनराइज बैंकले गोदावरीको छम्पीमा शाखारहित बैंकिङ संचालनमा ल्याएको छ । बैंकले बुधबार छम्पीमा २० औँ शाखारहित बैंकिङ सेवा संचालनम ल्याएको हो सो शाखाको गोदावरी नगरपालिका वडा नं ९ का अध्यक्ष आत्मराम थापाले उद्घाटन गरेका हुन् । सो शाखाको प्रतिनिधिमा राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । पोइन्ट अफ…