Logo

सुन आयात बढ्यो, दैनिक ८ करोड ६१ लाखको खपत

काठमाडौं । नेपालमा सुन आयात उच्च रुपमा बढेको छ । पछिल्लो समय सुन आयात उच्च रुपमा बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत आर्थिक बर्षको पहिलो ५ महिनामा सुन आयात स्थिर रहेकोमा चालू आबको सोही अबधिमा आइपुग्दा ३६ प्रतिशतले बढ्न पुगेको छ । सो अबधिमा कुल १२ अर्ब ९२ करोड ७६ लाख रुपैयाँको…