काठमाडौं । निर्वाचन आयोगले प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई परामर्शका लागि बोलाएको छ ।आयोगले राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्नका लागि शीर्ष नेताहरुलाई बोलाएको हो । राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ । सो निर्वाचनको मतदाता नामावली सार्वजनिक माघ ७ गते गर्ने आयोगले जानकारी दिएको छ । तर, हालसम्म प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको…