राङडोल लामा मनोरेल सञ्चालनका लागि मलेशियन कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । मनोरेल संचालनका लागि मलेशियन कम्पनीसँग सम्झौता गर्न सम्पूर्ण कागजात तयार गरी अन्तिम चरणमा पुगेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मलेशियन कम्पनीले आफ्नै खर्चमा रिङ्रोडमा मनोरेल संचालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । ‘यस अघि…