Logo

श्वेतपत्र १ बजे संसदमा पेश, साढे ३ बजे अर्थ मन्त्रालयमा सार्वजनिक, प्राथमिकतामा पर्ला सेयर बजार !

काठमाडौं । सरकारले ल्याउन लागेको श्वेत पत्र आउने सार्वजनिक हुने पक्का भएको छ । नयाँ सरकार गठनसँगै महत्वको विषयमा रहेको उक्त श्वेतपत्र आउने आउने पक्का भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार रामशरण खरेलले जानकारी दिए । श्वेतपत्रलाई अर्थ मन्त्रालयमा सार्वजनिक गर्नुभन्दा पहिला सो सम्बन्धमा अर्थ मन्त्री डा. युवराज खतिवडाले संसदमा जानकारी गराउने भएका छन् । संसद आज…