युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलो पटक नेपाली महोत्सव हुने भएको छ । राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यही १५ अप्रिलमा महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवद्धन एवं नेपाली पर्यटनको प्रचार प्रसार…