Logo

महासंघ अध्यक्ष राणाले भनिन्, महासंघ भित्र कुनै समस्या छैन सुरेशमान श्रेष्ठले दुस्प्रचार गर्न खोजे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले महासंघभित्र कुनै समस्या नभएको बताएकी छिन् । ‘महासंघ आफ्नो नीति सिद्धान्त अनुरुप चलेको छ,’ उनले बिजखबरसँग कुराकानी गर्दै भनिन्, ‘यो कुनै एउटा व्यक्तिले चलाउँदैमा चल्ने र नकारात्मक हल्ला फैलाउँदैमा समस्यामा पर्ने संस्था होइन ।’ महासंघको आफ्नो ५० बर्ष पुरानो इतिहास रहेको र अहिलेसम्म महासंघले आफ्नो प्रतिष्ठालाई…