Logo

श्वेतपत्र पूर्वाग्रही भावनाले ग्रसित : पूर्वअर्थमन्त्री डा. रामशरण महतको लेख

सरकारले भर्खरै ल्याएको श्वेतपत्रलाई सही ढङ्गबाट प्रस्तुत गरिएको छैन । यसमा देशको समग्र अर्थतन्त्रको वास्तविकता भन्दा पनि विगतका सरकारले गरेको कामहरु खराब भयो भन्ने मात्र देखाउन खोजिएको छ । उदाहरणका लागि व्यापार घाटा २५ बर्षमा यति बढ्यो भनिएको छ । तर, २५ बर्षमा व्यापार घाटाको कुरा गर्ने हो भने हामीले आर्थिक सुधार गरेको १९९० को…