काठमाडौं । यातायात व्यवस्था विभागले ८ ओटा यातायात व्यबसायी कम्पनीलाई काठमाडौं–बनेपाको रुट इजाजत दिएको छ । विभागले सिण्डिकेट विरुद्ध आक्रामक हुँदै नयाँ यातायात व्यवसायीलाई रुट इजाजत प्रदान गर्दै तथा आन्दोलन गर्ने यातायात व्यवसायीको रुट इजाज खारेज प्रक्रिया अघि बढाएको हो । विभागले आजै सिण्डिकेटका विरुद्ध साझा, सिटी, महानगर, मेट्रो, सीवनगर, मयुर लगायतका यातायात कम्पनीलाई रुट…