Logo

भारतीय अभिनेता सलमान खान जेल चलान, ५ बर्षको जेल सजाय

काठमाडौं । भारतीय चर्चित अभिनेता सलमान खान ५ बर्षका लागि जेल जाने भएका छन । भारतको जोधपुर अदालतले उनलाई कालो हरिण मारेको अभियोगमा ५ बर्षको जेल सजाय सुनाएको हो । जेल सजाए सुनाएसँगै उनलाई हिरासतमा लिइएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । सलमानसँगै सैफ अलि खानलाइ पनि अभियुक्त ठहर गरिएको थियो । तर, सैफ…