काठमाडौं । सरकारले भद्रपुर विमानस्थलबाट पनि नाइट फ्लाइट (रात्री उडान) सेवा सुरु गर्ने भएको छ । केही समयअघि मात्र धनगढीबाट रात्री उडान सेवा सुरु गरेकोमा केही समयभित्रै भद्रपुरबाट पनि रातीको उडान भर्ने तयारी गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । ‘हामीले यातायातका साधनलाई २४ सै घण्टा सञ्चालन गर्ने उद्देश्य अनुरुप आन्तरिक विमानस्थबाट रात्री उडान…