Logo

पीएचडी चेम्वर र वाजमेसँग नेपाल चेम्वरको भेट, नेपालमा लगानी भित्र्याउन पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले पीएचडी चेम्वर अफ कमर्स र वाजमे टोलीसँंग नेपालमा लगानी भित्र्याउन भेटघाट तथा छलफल गरेका छन् । प्रधामन्त्री केपी शर्मा ओलीको टोलीमा भारत भ्रमणमा गएका चेम्वरका टोलीले नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तासँग छलफल तथा भेटघाट गरेका हुन् । दुई संस्थासँग भएको छुट्टाछुटै भेटबार्तामा दुई देशवीचको व्यापार तथा लगानी प्रबद्र्धनको विषयमा…