Logo

एनआईसी एशिया क्यापिटलको निःशुल्क लगानी सचेतना कार्यक्रम, प्राथमिकतामा नयाँ लगानीकर्ता

एनआईसी एशिया क्यापिटलको निःशुल्क लगानी सचेतना कार्यक्रम, प्राथमिकतामा नयाँ लगानीकर्ता



काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘लगानी सचेतना अभियान’ संचालन गरेको छ ।

लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई जनचेताना फैलाउने उद्देश्यका साथ क्यापिटलले निःशुल्क ‘लगानी सचेतना अभियान’ सञ्चालन गरेको हो ।

अभियान अन्तर्गत महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराएको क्यापिटलले जानकारी दिएको छ ।

अभियानमार्फत क्यापिटलले २० भन्दा बढि संस्थाहरुमा लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । लगानीकर्तालाई सवल, सुचित तथा क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निस्शुल्क डिम्याट सेवा प्रदान गर्दै आएको जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL