Logo

श्रमिकलाई अब बैंक खाताबाट मात्रै पारिश्रमिक, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । उद्योगी व्यवसायीले अबका दिनमा श्रमिकलाई बैंक खातामार्फत तलब भुक्तानी गर्नुपर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कर्मचारीको पारिश्रमिक तथा वित्तीय सुविधा बैंक खातामार्फत भुक्तानी गर्ने प्रस्ताव पास गरेसँगै यो नियम लागू हुने भएको हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकहरुको पारिश्रमिक बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने आवाज उठेको थियो । उक्त व्यवस्थालाई आज…