काठमाडौं । भारतीय दूरसञ्चार समितिले इन्टरनेटमा तटस्थता ल्याउने कार्य स्वीकृत गरेको छ । समितिले इन्टरनेटबाट आउने विषयमा सेवा प्रदायकलाई सेवामा विभेद गर्नसक्ने कम्पनीको सुविधालाई अन्त्य गरी सवै ग्राहकलाई समान सेवा दिने प्रावधानसम्बन्धी मापदण्डलाई स्वीकृत गरेको हो । यसले इन्टरनेटका सम्पूर्ण ग्राहकलाई समान गतिको सेवाको सुनिश्चितता गरेको छ । नयाँ प्रावधान अनुसार दूरसञ्चार अन्तर्गतका सबै कम्पनीले…