Logo

यस्तो हुनेछ विश्वकै सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री

विश्वकै सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री भारतमा सञ्चालनमा ल्याउने छ । कोरियन मोबाइल निर्माता सामसङले भारतको नोयडामा उक्त फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । भारत भ्रमणमा आएका दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै हप्ता उक्त फ्याक्ट्रीको संयुक्त उद्घाटन गरे । सामसङले फ्याक्ट्रीबाट खासगरी सस्ता किसिमका मोबाइल फोन निर्माण गर्ने योजना बनाएको…