Logo

हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिदै, निक्षेप रकम साढे २० अर्ब पुग्ने

काठमाडौं । नुवाकोटस्थित कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिने भएको छ । आईतबार एक कार्यक्रमका विच हाम्रो विकास बैंक ज्योति विकास बैंकमा गाभिने घोषणा गरिएको हो । ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा हाम्रो विकास बैंकका संचालक समितिका अध्यक्ष हरी प्रसादले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त एकिकृत…