Logo

टाटा मोटर्सको ‘आफ्नो गाडी आफै सवारी अभियान’, तालीम सहित ३० प्रतिशत डाउनपेमेन्टमा गाडी

काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफै सवारी’ नामक अभियान सुरु गरेको छ । कम्पनीले रोजगारीको अवसर सिर्जना गरिरहेका युवाहरुलाई लक्षित गरी उक्त अभियान सुरु गरेको जानकारी दिएको छ । उक्त अभियान अन्तरगत ग्राहकले टाटा सुमो खरिद गर्दा ३० प्रतिशत डाउनपेमेन्टमा उपलब्ध गराउने भएको हो । साथै कम्पनीले उक्त…