काठमाडौं । स्थापित विदेशी कम्पनीको जस्तै ट्रेडमार्क सिर्जना गरेर आफ्नो बजार विस्तार गर्ने प्रवृत्ति नेपालमा नौलो होइन । नेपाल प्रवेश गर्न सक्ने सम्भावित विदेशी कम्पनीसँग मिल्दो ट्रेडमार्क दर्ता गरेर होल्ड गर्ने प्रवृत्ति यसअघि व्याप्त नै थियो । यस्तै प्रवृत्तिको सिकारमा परेको थियो जापानी पेन्ट्स उत्पादक कम्पनी कान्साई नेरोल्याक । तर उक्त पेन्ट्स नेपाल प्रवेश गर्नुअघि…