Logo

धर्मराउँदै घट्न थाल्लो नेप्से, संस्थापक सेयर खरिदबिक्रीले तन्कियो कारोबार

काठमाडौं । केही समययता लगातार ओरालो लागेको नेप्से परिसुचक क्रमिक रुपमा घट्न सुरु गरेको छ । बजार खुलेको केही समय सामान्य बढेपनि अन्तमा नप्से परिसुचक धर्मराउँदै घटेको छ । सोमबार पनि बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा सामान्य घट्न पुगेको छ । अन्तमा नेप्से परिसुचक १ हजार १ सय ८९ अंकमा झरेर…