काठमाडौं । नेपालका प्रमुठ ३ ट्रेड युनियनको संयुक्त परिषद इन्टरनेशनल ट्रेड युनियन संघ (आईटीयुसी) ले सरकार सामु श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको कार्यन्वयनको माग राखेको छ । संघले काठमाडौंमा २ दिने कार्यक्रमको आयोजना गर्दै उक्त विषयमा छलफलका साथ माग राखेको हो । संघका अनुसार श्रमीकले पाउनुपर्न ज्यालादेखि विभिन्न पक्षहरु सरकारले ल्याएपनि सोको…