काठमाडौं । भुकम्पबाट भत्किएका निजी आवस निर्माणका लागि यस अघि सहुलियत ब्याजमा लिएको ऋणलाई ब्याज अनुदानमा निरन्तरता दिईने भएको छ । अर्र्थ मन्त्री डा. युवराज खतिवडाले यस अघि सहुलियत ब्याजमा भुकम्प पीडित कर्जा लिएका लाभग्राहीलाई त्यस्तो कर्जाको ब्याज अनुदानलाई निरन्तरता दिन निर्देशन दिएसँगै लाभग्राहीले सहुलियत पाउने भएका हुन् । राष्ट्र बैंक ऐनको पुनर्कर्जा सम्बन्धी व्यवस्था…