Logo

महालक्ष्मी विकास बैंकले ल्यायो कर्जा सुविधा, हरेक कर्जामा १३ प्रतिशत ब्याजदर कायम

काठमाडौं । महालक्ष्मी बिकास बैंकले आफ्ना ग्राहकको लागि कर्जा सुविधा ल्याएको छ । बैंकले आवस, शिक्षा तथा अन्य आवश्यकतालाई सहजताका महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको हो । मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हाँँँँसिल गर्ने सपना केवल पुँजीको अभावमा पुरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले…