Logo

प्रहरी बन्ने ‘बम्पर’ अवसर, इन्सपेक्टरसहित एकैपटक ७ हजारभन्दा बढी प्रहरी माग(सबै विवरणसहित)

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा एकै पटक ७ हजारभन्दा बढी प्रहरी माग गरेको छ । नेपाल प्रहरीको मानवश्रोत विकास विभागले सोमबार एक सूचना प्रकाशित गर्दै प्रहरी, निरिक्षक, प्रहरी सहायक निरिक्षक(असई), प्रहरी जवान, प्रहरी कार्यालय सहयोगी अन्तर्गत हजाम, भान्छे, सिलाई/बुनाई, कुचिकार, मोचि र खेलाडी गरी सात हजार २ सय २६ पदका लागि लागि आवेदन माग…