Logo

नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्दै कतार, कृषि र पर्यटनमा लगानी गर्न चेम्बरको आग्रह

कतारले नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘ब्यापार, पर्यटन, लगानी तथा श्रमको दृष्टिकोणबाट नेपाल–कतार आर्थिक सम्बन्धका सम्भावना र अवसर’ सम्बन्धी कार्यक्रममा बोल्दै नेपालका लागि कतारका राजदूत युसुफ विन अल हेलले सो कुरा बताएका हुन् । साथै आगामी दिनमा नेपालका कतारसँगको ब्यापारघाटा कम गर्न नयाँ कदम…