काठमाडौं । खानेपानी विवादका कारण निर्माणाधिन धोविखोलाको दक्षिणपट्टीको नेटवर्क आर्क ब्रिजको काम शतप्रतिशत सम्पन्न भईसक्दा पनि संचालनमा ल्याउन सकिएको छैन । खानेपानी विवादले सो पुलको लागि एप्रोच रोडको काम गर्न नपाउँदा पुल संचालनमा कठिनाई भएको हो । एप्रोच रोडमा खानेपानीको पाईप भएका कारण पुलको निर्माणमा ढिलाई भएको हो । सो उपत्यका सडक सुधार आयोजनाका सिनियर…